Oath for the Rotary President:
I, _______________, do solemnly pledge that I will faithfully execute the duties of the office of President of Rotary Club of _________________ and that I will to the best of my ability support District Governor _______________ and Rotary International and that I will uphold the constitution and bylaws of this club.
Oath for the Rotary Officers and Directors:
I, ________________, do solemnly pledge that I will fulfill duties of my office in the Rotary Club of ________________ to the best of my ability, that I will support President ______________, and will abide by our club’s constitution and bylaws.
Oath for the Rotary New Members:
I, _________________, do solemnly pledge that I will fulfill my duties as a member of Rotary Club of ___________________ to the best of my ability, that I will support President and Board of Directors, and will abide by our club’s constitution and bylaws.
रोटरी अध्यक्ष सपथ ग्रहण
म _______________________ यँहाहरुको सामु सपथ लिन्छु कि, रोटरी क्लब अफ काँकरभिट्टाको अध्यक्ष पदको जिम्मेवारी इमान्दारीका साथ निर्वाह गर्नेछु ।
साथै रोटरी इन्टरनेशनलको बिधान तथा बिनिमयको परिधि भित्र रही मेरो बुद्धि विवेक तथा क्षमताले भ्याए सम्म डिष्ट्रिक्ट गर्भनर तथा रोटरी इन्टरनेशनलले अघि सारेको मानवीय सेवा कार्यमा सक्दो सहयोग पुर्याउने छु र रोटरी क्लब अफ ____________________ को छवि सदैव उच्च राख्न दत्ततित्त रहने छु ।
रोटरीका अन्य पदाधिकारीहरुको सपथ ग्रहण
म _________________ यहाँहरुको सामु सपथ लिन्छु कि रोटरी क्लब अफ _________________ को पदाधिकारीको जिम्मेवारी इमान्दारीकासाथ निर्वाह गर्नेछु ।
साथै क्लबको विधान तथा विनिमयको परिधि भित्र रही मेरो बुद्धि विवेक तथा क्षमताले भ्याए सम्म मानवीय सेवा कार्यमा सक्दो सहयोग पुर्याउने छु र रोटरी क्लब अफ ___________ को छवि सदैव उच्च राख्न दत्तचित्त रहने छु ।
रोटरीको नयाँ सदस्यरुको सपथ ग्रहण
म …………………….. यहाँहरुको सामु सपथ लिन्छु कि रोटरी क्लब अफ __________________ को सदस्यको जिम्मेवारी इमान्दारीका साथ निभाउने छु ।
साथै क्लबको बिधान तथा विनियमको परिधि भित्र रही मेरो बुद्धि विबेक तथा क्षमताले भ्याए सम्म मानवीय सेवा कार्यमा सक्दो सहयोग पुर्याउने छु र रोटरी क्लब अफ ________________ को छवि सदैव उच्च राख्न दत्तचित्त रहने छु ।